साथ साथ



फाइल तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ राजेश हमाल। प्रधानमन्त्री ओलीले शुक्रबार गर्न लागेको भारत भ्रमणमा फिल्म क्षेत्रबाट नायक हमाललाई सामेल गर्ने भएका छन्। ओलीले नेपाली फिल्म र बलिउड कसरी सँगसँगै अगाडि बढ्न सक्छ भन्नेबारे शनिबार बलिउडका फिल्मकर्मीसँग भेटघाटको कार्यक्रमसमेत राख्न लागेका छन्। जहाँ नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व हमालले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्