सरकारको स्वेतपत्र किन रोकियो ?



काठमाडौं । सरकारले बुधवार अपरान्ह जारी गर्ने भनेको स्वेतपत्र अन्तिम समयमा आएर एकाएक रोकिएको छ । रोकिनुको कारणबारे अर्थमन्त्रालयले कुनै औपचारिक जानकारी नगराएको भएपनि दुई वटा मुख्य कारणले बुधवार स्वेत पत्र आउन नसकेको जनाइएको छ ।

अर्थसचिव शंकरप्रसाद अधिकारी विरामी परेका कारण तथा बुधवार नै नेपाल सरकार मन्त्रिपरिषदको बैठकका कारण स्वेतपत्र रोकिएको जनाइएको छतथा बुधवार नै नेपाल सरकार मन्त्रिपरिषदको बैठकका कारण स्वेतपत्र रोकिएको जनाइएको छ । त्यसो त स्वेतपत्र जारी नहुने भएपछि मन्त्रिपरिषदको बैठक चार बजेका लागि तोकिएको सूत्रको भनाइ छ । स्वेतपत्र जारी गर्ने सचिव नै विरामी भएपछि निर्धारित मितिका लागि तोकिएको स्वेतपत्र अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्