शत्रु गतेका मित्र



शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको फिल्म शत्रु गतेका दर्शकका साथ शनिबार अष्टनारायण हलमा अभिनेतृ प्रियंका कार्की, अभिनेता हरिवंश आचार्य, दीपाश्री निरौलालगायत। जात्रा निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित शत्रु गतेले देशभर शुक्रबार नै उत्साहजनकरूपमा ओपनिङ गर्न सफल भयो भने शनिबार मल्टिप्लेक्स हलहरूमा हाउसफुल हुन पुग्यो। आइतबारसमेत राम्रो व्यापार गर्न सफल फिल्मले एसईई परीक्षा सकिएपछि १७ गतेबाट थप दर्शक पाउने विश्वास यसका निर्मातासमेत रहेका हरिवंश आचार्यले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्