साततले मिलनचोक खण्डका अबैध संरचना भत्काउने बुढानिलकण्ठ -१० को सुचना



काठमाडौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले सडक को सिमाना मिचेर बनेका अबैध संरचना हटाउनका लागि सुचना जारी गरेको छ ।

वडा नं १० का अध्यक्ष नवराज भट्टराईले जारी गरेको सुचनामा बुढानिलकण्ठ नगरपालिकाको मिति २०७४/१२/५ गतेको निर्णय बमोजिम च.नं ९१३/२०७४/०७५ को पत्र अनुसार सडक विस्तारको सिमांकन भएर पनि नभत्काइएका साततले मिलनचोक खण्डका संरचना यथासिघ्र हटाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्