सिन्धुपाल्चोकको बाहुनेपाटीमा बस दुर्घटना, कम्तीमा पाँच जनाकोे मृत्यु



काठमाडौं । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब साढे २ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बस दुर्घटना भएको हो ।

मृतकको सनाखत भने हुन सकेो छैन् । घाइतेहरुलाई भने उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्