दाहालको करामत: उपभोक्ता र वडा सदस्यमाथि हातपात



सुनसरी । दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहालद्वारा उपभोक्ता समिति सदस्य र वडा सदस्यमाथि हातपात भएको छ ।

एक स्थानीय उपभोक्ता समितिले योजनाको काम लिएर जाँदा उपमेयर दाहालले हप्काउनुका साथै हातपात गर्नु भएको हो । हातपात गरेको बिषयलाई लिएर स्थानीयद्वारा नगरपालिका कार्यालय घेराउ गरिएको छ । उपमेयरको राजिनामा मागगर्दै स्थानीयले नाराबाजी गरिरहेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्