राष्ट्रपतिको राजनीतिक र मानवअधिकार सल्लाहकारमा प्याकुरेल



काठमाडौं । राष्ट्रपति कार्यालयको राजनीतिक, सामाजिक र मानवअधिकार सल्लाहकारमा मानव अधिकारवादी सुशील प्याकुरेल नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्याकुरेललाई शुक्रबार सल्लाहकार नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्