मन्त्रालयबाट मोटरसाइल चोर्ने दाजुभार्इ पक्राउ



काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई दाजुभाई पक्राउ परेका छन् । ।

महिला बालबालिका तथा समाज कल्याणका कार्यालय सहयोगी चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार मोटरसाइकल चोरेको आरोपमा शुक्रबार पक्राउ परेका हुन् । ।

उनीहरुले चैत १ गते मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्