हुम्लाकाे हिमपातले हवार्इ उडान अरुद्ध



हुम्ला । बुधबार रातिदेखि आज बिहानसम्म हुम्लामा भएकाे हिमपातले हवार्इ उडान अरुद्ध भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएकाे हाे ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा खुसी छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्