१२ वर्षीया बालीकामाथि ५५ वर्षीया सितारामले गरे जबरजस्ती



नेपाल समाचारपत्र, पसा ।
पर्सागढी नगरपालिका–३ झाप्रा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्