टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै नेदरल्याण्ड्स



काठमाडौं । विश्वकप छनोटको प्ले अफ प्रतियोगितामा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको छ ।एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि त्यती महत्वका साथ लिइएको छैन । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्