१८ तालिवान विद्रोही मारिए



काबुल । अफगानिस्तानमा सुरक्षाफौजसँगको झडपमा १८ तालिबान विद्रोही मारिएका छन् । भीडन्तमा १३ घाइते विद्रोही घाइते भएका छन् ।

उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न ठाउँमा सुरक्षाफौज र विद्रोहीबीच झडप भएको हो ।

विभिन्न स्थानमा नेटो र अमेरिकाआवद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाइ बलले युद्धक विमानबाट विद्रोही विरुद्ध कारवाही गर्दै आएको छ । सिन्हा

प्रतिक्रिया दिनुहोस्