आहा : पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा अवतरण गर्दै प्याराग्लाइडिङ । पोखरा उपत्यकामा करिब ५ दर्जन कम्पनीले प्याराग्लाइडिङ सेवा सञ्चालन गरेका छन् । तस्वीरः टीका बन्धन÷पोखरा