सोमपालले लिए पहिलो विकेट



काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल जारी छ । टर हारेर ब्याटिङको निम्तो पाएको
पपुवा न्यूगिनीले आफ्नो पहिलो विकेट गुमाएको छ । सोमपाल कामीले पपुवा न्यूगिनीका असद भालालाई १० रनमा आउट गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्