बिहे बन्धन



लोकप्रिय कोरियोग्राफर कविराज गहतराज मंगलबार राजधानीमा विवाह बन्धनमा बाँधिँदै। गहतराज रोजी घिमिरेसँगको प्रेमलाई गन्तव्य प्रदान गर्दै विवाह बन्धनमा बाँधिएका हुन्। विवाहका अवसरमा उनले बुधबार चन्द्रागिरी नगरपालिका मच्छेगाउँस्थित निजी निवासमा प्रीतिभोज दिएका थिए।

प्रतिक्रिया दिनुहोस्