भारतीय कलाकार नरेन्द्र झाको निधन



काठमाडौँ । बलिउड कलाकार नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ। बुधबार बिहान ५ बजे उनको हृदयघातका कारण निधन भएको भारतीय संञ्चारमाध्यामले उल्लेख गरेका छन् ।

भारतको बिहार मुधबानीमा जन्मेका नरेन्द्रले आफ्नो करिअर टेलिभिजन इन्डस्ट्रीबाट सुरु गरेका थिए। उनका चर्चित फिल्ममा रइस, हाइडर, काबिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्