राष्ट्रपति निर्वाचनः मतगणना शुरु



काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतगणना शुरु भएको छ ।  मतगणना संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको छ ।

मतदानमा ८ सय ६३ मत खसेको छ । साँझसम्ममा परिणाम घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्