राष्ट्रपति निर्वाचनमा मतदान सकियो



काठमाडौ । राष्ट्रपति निर्वाचनमा मतदान सकिएको छ । मुलुकको तेस्रो राष्ट्रपतिको लागि मंगलबार भएको निर्वाचनमा खसेको छ ।

मतदानमा संघीय संसदमा ४ र प्रदेशसभामा १३ मतदाता अनुपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्