विरोधको रूप



वीरगन्ज भन्सार कार्यालयले अन्तःशुक्ल करमा वृद्धि गरेको विरोधमा शुक्रबार भन्सार कार्यालय अगाडि फलफूल पोखेर विरोध गर्दै व्यवसायी। मूल्यवृद्धिले आफूहरू मारमा परेको व्यवसायीहरूको गुनासो छ।
तस्वीरःकृष्णउदास खनाल⁄नेस

प्रतिक्रिया दिनुहोस्