पारस खड्काले पूरा गरे अर्धसतक (अपडेट )



काठमाडाैँ । विश्वकप छनोटअन्तर्गत जारी स्कटल्याण्डविरुद्धको खेलमा नेपाली टाेलीका कप्तान पारस खड्काले अर्धसतक पूरा गरेका छन् । ६८ बलमा ८ चाैकाकाे मद्धतमा खड्काले ५० रन पूरा गरेका हुन् । शुरूवाती ब्याट्सम्यान सस्तैमा गुमाएकाे नेपालकाे ब्याटिङ्ग लयमा ल्याउने प्रयासमा छ । पाँच अोभरमै चार विकेट गुमाएको नेपालको पारीलार्इ कप्तान पारस खड्का र सोमपाल कामीले अघि बढाइरहेका छन्। याे समाचार तयार पार्दासम्म नेपालले ६ वीकेटकाे क्षतिमा ८६ रन बनाएकाे छ ।

वल बाइ बल अपडेट हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्