पुन नै उपराष्ट्रपति बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दकिशोर पुन पासाङलाई नै दोहोर्याउने निर्णय गरेको छ । उपराष्ट्रपति पदमा रहँदा विवादास्पद विषयमा नमुछिएका भन्दै माओवादीले ेपूर्व जनमुक्ति सेनाका कमान्डरसमेत रहेका पासाङलाई नै पूनः उपराष्ट्रपतिमा निरन्तरता दिने भएका हुन् ।

त्यसैगरि नेकपा एमालेले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्