बधाई र शुभकामना



हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र पत्नी सीता घिमिरे आइतबार सम्पन्न पुत्र आशिषको व्रतबन्ध समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफन्तका साथमा। व्रतबन्धमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, माओवादी नेतृ पम्फा भुसाल, कांगे्रस नेता गगन थापा, केदारको गृहक्षेत्र मकवानपुरका सांसदहरू, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतका नेता तथा उच्च अधिकारीका साथ कलाकर्मी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्