जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध वचन धम्मपद नामक कार्यक्रम



टुँडिखेलमा आयोजना गरिएको जिनियस वल्र्ड रेकर्ड २०१८ बुद्ध वचन धम्मपद नामक कार्यक्रमको एक झलकहरु।  बुद्ध वचन धम्मपद एकैचोटी बाचन गरेर संसारकै नयाँ रेकर्ड स्थापना गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको थियो।                तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्