राजधानीमा होली सामिप्यता (फोटो फिचर)



काठमाडौं । राजधानीका विभिन्न स्थानमा सामिप्यता साटासाट गर्दै होली मनाईदै छ ।  बालक देखि बृद्धासम्मले एक आपसमा खुसियाली साट्दै यस पर्वलाई मनाउने गर्दछन् ।

तस्बिर हेर्नुहास्ः

 

राजधानीमा फागु पर्वका अवसरमा बिहीबार होली खेल्दै युवायुवती ।
काठमाडौँको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती ।
काठमाडौँको सोह्रखुट्टेमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती ।
राजधानीमा फागु पर्वका अवसरमा बिहीबार एक आपसमा रंग लगाइएपछि सेल्फी लिंदै पत्रकारहरु ।
काठमाडौंमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै
काठमाडौँको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती ।
राजधानीमा फागु पर्वका अवसरमा बिहीबार होली खेल्दै युवायुवती ।तस्बिरः रासस

साँखु मा होलि खेलिंदैः तस्विर माेनिका मल्ल/नेस

प्रतिक्रिया दिनुहोस्