श्रीमतीले काटिन आफ्नै श्रिमानको यौनांग



भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष, जसको लिंग उनकै पत्नीले काटिदिएकी छिन् ।

आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुनचाहिँ महिलालाई सैह्य होला र ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेको एक समाचार सामाजिक संजालमा भाइरल बनेको छ ।

उनी अहिले ठुटो यौनांग सहित भौतारीरहेका छन् । आफ्नै लोग्नेको लिंग छिनाल्ने उनकी पत्नीको नाम सुखवन्त कौर हो । पति आजाद सिंहले अरु नै महिलासँग यौन सम्बन्ध राखेको शंका लागेपछि रिसले चूर भएर यस्तो अनर्थ कदम उठाएकोमा उनी निकै नै लज्जित बनेकी छन् ।

लोग्ने सुतेको बेला उनले फलामको रडले हिर्काएर बेहोस् बताएर किचनबाट चक्कु ल्याएर लिंग काटिदिएको उनको बयान छ । छिनालेको लिंगको टुक्रा उनले ट्वाइलेटमा लगेर बगाइदिएको पनि हल्ला चलेको छ ।

आफ्नै पत्नीले लिंग काटिदिएर गम्भीर अवस्थामा पुगेका सिंहलाई उद्धार गरी अस्पताल पनि उनी आँफैले पुर्एएको बताउँछिन उनकी श्रिमती सुखवन्त ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्