नहेर्नुहोस युवतीका यी भित्रि बस्त्र, डराएर सातो जाला



एजेन्सी । समाज आधुनिकतामा प्रवेश गरेसँगै लगाउने लुगाका आकार पनि परिवर्तन हुने गरेका छन् । विशेषगरी महिलाले लगाउने भित्रि वा बाहिरी बस्त्रका आकार डरलाग्दा समेत बन्न थालेका छन् ।

फरक आकारमा बनाउँदा बजारमा चर्चा पाउने जस कारण लाभको व्यापार हुने भएपछि कम्पनीहरुले विभिन्न आकर्षक मोडलमा बाहिरी र भित्रि बस्त्र बनाउने गरेका छन् ।

द ब्लडलष्ट प्रोडक्सनले उत्पादन गरेका महिलाका भित्रि बस्त्र (विकिनी) जनावरका आकारका निकै डर लाग्दा बजारमा ल्याएको छ । द ब्लडलष्ट प्रोडक्सनले उत्पादन गरेको स्टाइलिस ‘नेक्रोनोमीकोन विकिनी’ को उत्पादन गरेको छ, जुन हेर्दा निकै डरलाग्दा देखिन्छन् । तर, लगाउन भने आरामदायी र सहज रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्