सकियाे एमाले स्थायी समिति बैठक



काठमाडाै । नेकपा एमालेकाे  स्थायी समिति बैठक सकिएकाे छ । प्रधानमन्त्री निवास वालुवाटारमा अाज बिहानदेखि भएकाे  बैठकले वाम कार्यदलकाे प्रतिवेदन स्वीकृत गरेकाे छ । बैठकले संघीय समाजवादी फाेरम नेपालसहित अन्य दललार्इ पनि सरकारमा सहभागी गराउने निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्