३१ मन्त्रालय १७ वटामा सीमित, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा विष्णु रिमाल



काठमाडौं । ३१ मन्त्रालयलाई घटाए १७ वटामा सीमित गर्ने निर्णय सहित मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकारमा एमाले नेता विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । रिमाले ओली पहिलो पटक प्रधानमन्त्री भएका समयमा पनि मुख्य सल्लाहकार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्