२० जनालाई सफाइ, सुवास निरौलालाई ७ वर्ष जेल



काठमाडौं । नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । २० जनाले भने सफाइ पाएका छन् ।

विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्