एमाले स्थायी समिति बैठक साँझ बस्ने गरी स्थगित



काठमाडौं । वाम गठबन्धनको सैद्वान्तिक र संगठनात्मक कार्यदलको छलफल लगत्तै बसेकाे नेकपा एमाले एमाले स्थायी समिति बैठक स्थगित भएकाे छ  । बैठक साँझ बस्ने गरी तत्काललार्इ स्थगित गरिएकाे हाे ।

साँझ बस्ने बैठकले  पार्टीको तर्फबाट मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री के .पी ओली बैठकपछि मन्त्रीमण्डल बिस्तार गर्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्