तीनकुमा बम भेटियो



photo: Dipendra Thapa newsofnepal.com/nepalsamacharpatra , kathmandu

नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँको तीनकुने स्थित बाग्मती पुल नजिकैको प्रहरी चौकि नजिकै एक शंकास्पपद बस्तु फेला परेको
छ । शंकास्पपद बस्तु भेटिएपछि बम भएको आशंकामा प्रहरी र नेपाली सेनालाई खबर गरेको बताएको छ । बमको आशंकामा सर्वसाधारण त्रसित भएका छन् ।

अहिले सो स्थानमा कालो झोलामा खतरा लेखेको दृष्य देखिन्छ । सो दृष्यसँगै सर्वसाधारणलाई नजिक जान प्रहरीले रोक लगाइएको हाम्रा समाचारदाता दिपेन्द्र थापाले बानेश्वरबाट खबर दिनुभएको छ । े

प्रतिक्रिया दिनुहोस्