पोखरामा बम बिस्फोट, प्रहरीसहित ३ जना घाइते



नेपाल समाचारपत्र, पोखरा।
पोखराको लेखनाथ महानगरपालिका विजयपुर स्थित पुल नजिकै बम बिस्फोट हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा एकजना सर्वासाधारण, एक पत्रकार र एक प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय कांस्कीले जनाएको छ ।

शंकास्पद बस्तु फेला परेपछि नजिकैबाट निहाल्न पुगेका प्रहरी र पत्रकार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्