क्रिकेट टोलीलाई प्रतिव्यक्ति ३ लाख रुपैँया प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा



नेपाल समाचारपत्र, काठमाडौँ ।

विश्वकप छनोटमा पुग्न सफल बनेका नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३–३ लाख रुपैयाँ दिने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गर्नुभएको । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्