क्यारिबियन कलेजको अयोजनामा क्रिकेट प्रतियोगिता हुने



नेपाल समाचारपत्र, काठमाडौँ ।

कार्बिबियन कलेजले कार्बिबियन अन्तर कलेज क्रिकेट प्रतियोगिता (ट्वान्टी ट्वान्टी) गर्ने भएको छ । प्रतियोगिता यहि फागुन ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । पुलचोक इन्जीनियरिङ क्यामपस क्रिकेट मैदानमा हुने यस प्रतियोगितामा १६ वटा कलेजले भाग लिने कार्बिबियन कलेजले जनाएको छ ।

भाग लिने कलेजहरु यसप्रकार छन्
एस कलेज
एसियन कलेज
कार्बिबियन कलेज
कोसमोस कलेज
हेनफोर्ड कलेज
काथफोर्ड कलेज
काठमाडौँ फरेस्टी कलेज
किङस कलेज
नेसनल कलेज
नेपाल कमर्स क्यामपस
नेपाल इन्जीनीयरिङ कलेज टिम ए
नेपाल इन्जीनीयरिङ कलेज टिम बी
पाटन क्यापस
प्राइम कलेज
त्रीचन्द्र क्यामपस
युनिग्लोब कलेज

यस प्रतियोगिताका बीजेतालाई नगद एक लाख रुपैँया मेडल र प्रमाणप्रत्र सेकेन्ड हुनेलाई नगद पचास हजार रुपैँया दिइने छ भने म्यान अफ द म्याच अर्था सर्वोउत्कृष्ट खेलाडीलाई नगद एक हजारले सम्मान गरिने अयोजक कलेजले जनाएको छ ।
यस सँगै खेलको टाइसिट भने फागुन ६ गते गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्