६ नम्बर प्रदेशको मन्त्रालय बाँडफाड: माओवादीलाई गृह, एमालेलाई अर्थ



नेपाल समाचारपत्र, सुर्खेत

प्रदेश नम्बर ६ मा नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालय बाँडफाड टुंग्याएका छन् ।

टुंग्याइएको भागबण्डामा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाएको छ भने माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ ।

प्रतिक्रिया दिनुहोस्