घरधनीहरुले भाडा बढाएपछि डेरावाल आन्दोलित



बुटवल । घरधनीहरुले भाडा बढाएपछि कोठा बस्नेहरु आन्दोलित भएका छन् । बुटवललाई ५ नम्बर प्रदेशको मुकाम बनाइएपछि धरधनीहरुले भाडा बढाएका छन् ।

नेपाल घरबाहल सरोकार संघले घरधनीहरुले मनोमानी रुपमा भाडा बढाउने गरेको बताएको छ । संघले घरधनीहरुको त्यस्तो प्रवृतिको विरोध गरेको छ । ।

संघले शुक्रबार पत्रकार सम्म्ेलन गरेर भाडा बृद्धि रोक्न माग गरेको छ । संघका अध्यक्ष शंकर कोइरालाले मनोमानी रुपमा भाडा बढाउने प्रवृति नरोकिए आफूहरु आन्दोलनमा उत्रने  बताए ।

प्रतिक्रिया दिनुहोस्