नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ समारोह सुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथग्रहण समारोह शितल निवास बालुवाटार सुरु भएको छ । देउवाले राजीनामा गरेपछि ओली नयाँ जनादेश अनुसार आजै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । ओलीले सानो मन्त्रिपरिषद पनि गठन गर्दैछन् ।
उनलाई आजै राष्ट्रपति विद्योवि भण्डारीलाले नियुक्त गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्