सन्दीपको दोस्रो विकेट



काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई युवा बलर सन्दीप लामिछानेले पहिलो बलमा विकेट लिएका छन्। सन्दीपले आफूले बलिङ गरेको दोस्रो ओभरको पहिलो बलमा नै क्यानडाका एनआर कुमारलाई ५ रनमा आउट गरेका थिए ।
उनले फेरी पनि विकेट लिएर नेपाललाई लगातार सफलता दिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्