कांग्रेसको आकस्मीक बैठक सकियो



काठमाडौं । नेपाली कांग्रेसको आज बसेको आकस्मीक बैठकले प्रदेश सभा संसदीय दलको विधान पारीत गरेको छ । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको मस्यौदा छलफल गरि केन्द्रीय समितिले पारीत गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्