एभरेष्ट होटलका संचालक लारी पक्राउ



नेपाल समाचारपत्र, काठमाडौँ ।
महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुद अहमद लारीलाई पक्राउ गरेको छ।
एभरेस्ट होटलका मालिकसमेत रहेर काम गरीसकेका लारीलाई बिहिबार बिहान महाराजगञ्जस्थित उनकै निवासबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी २०६९ सालदेखि प्रहरीको हातबाट बच्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्