महाशिवरात्रिको चटारो



पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी शुरू गरिएको जनाएको छ। यसका लागि बुधबार आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवासहित ८ वटा उपसमिति गठन गरिएको कोषले जनाएको छ। यस वर्षको शिवरात्रि आगामी फागुन १ गते परेको छ। यसैको तयारीस्वरूप पशुपति परिसरनजिकै मन्दिर आकारमा निर्माण गरिएको टहरो।  तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्