२ सय जनाले गरे चुडामणि शर्माको घरमा तोड्फोड



काठमाडौं । कर छलेको अभियोगमा पक्राउ परेर मुद्धा चलाइएका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोड्फोड भएको छ ।

शर्माको बुढानिलकण्ठस्थित निवासमा बसमा आएका २ सय जनाले मंगलबार तोडफोड गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्