कोदो कुट्ने मेशीन



कोदो कुट्ने मेशीनः गोरखाको सौरपानीका किसान समूहलाई अक्सफाम र गोरेटो गोरखाले उपहार दिएको कोदो कुट्ने मेशीन । यहाँ मेशीनको सहायता कोदो कुट्न सहज हुने भएको छ । तस्वीरः प्रशन्न पोखरेल÷गोरखा, रासस
प्रतिक्रिया दिनुहोस्