जनावर जस्तै अनौठो ढुंगा



अनौठो ढुंगाः रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ३ मौराखारा लेकमा जनावर जस्तै देखिने यो ढुंगा अनौठो छ । २३०० मिटर उचाईमा रहेको मौराखारा लेकमा यो ढुंगालाई देवता मानेर स्थानीयले पुजा गर्ने गर्दछन् ।

पर्यटकिय मनोरम मौराखारामा यस्ता अनौठा प्रकारका ढुंगाहरु धेरै भेटिने गरेको पर्यटन प्रर्बद्धक पहलसिंह घर्तीमगरले बताउनुभयो ।
तस्विरः धनवीर दाहाल/रुकुम

प्रतिक्रिया दिनुहोस्