मुगुमा बेमौसमी तरकारी खेतिको अभ्यास



मुगु । मुगुका ग्रामिण भेगमा बेमौसी तरकारीखेतिका लागि परिक्षण हुन लागेकको छ ।
सामुदायिक बिकास कार्यक्रमले माटो सुहाउँदो र प्रयाप्त सिचाइको बयबस्था भएको ठाउँमा पलास्टिक घर निमाणर््ा गरी तरकारी उतपादन गर्न शुरु गरिएको छ ।

खतयाड गाउँपालिकका बिभिन्न वडाहरुका बस्तिहरुमा हिउँदे तरकारी उतपादन गरी कृषहरुलाई आत्म निर्भर बनाउँन पलास्टिक घर निमार्ण गरी तरकारी उत्पादन गर्ने क्रम बढेको छ ।
७ दिने बेमैसमी तरकारी उत्पादन सम्बन्धमा खत्याड गाउँपािलिककाृ माझचैरमा तालिम लिएको रिगा, सुकाडिक, आम, ठामलेख, श्रीकोट, बरातु लगाएतका २ दर्जन भन्दा बढिका बस्तिका कृषकलाई तरकारी उत्पादन तथा बजारिकण सम्बन्धि तालिम पाएपछि, ग्रिन हाउँस निमार्ण बेमैसमी तरकारी मा रायो बन्दा गोबि, फूलगोृबि, टमाटर, फर्सि, राया चमसुर लगाएतका तरकारीको बिउँ उपलब्ध गराईको थियो ।

सदरमुकामबाट टाढाका ग्रामिण बस्तिमा आए आर्जनको स्रोतको रुपमा हिउँद सिजनमा पलास्टिक घर निमार्ण गरी तरकारी खाने बानीको बिकास भई कृषकहरुको पैष्टिक आहारमा बृद्धि भई आयआर्जनमा समते बृद्धि हुने संस्थाका जिबिको पार्जन अधिकृत हिरा बोहोराले बताए ।

हम्रो गाउँ घरमा बर्षा सिजनमा तरकारी खान पाइन्थ्यो अब त सघ संस्था लागू भएपछि हिउँद सिजनमा समेत तरीकारी खान पाईने भो र बढी भएको तरकारी स्थानिय बजारमा समेत बिक्री गरी सानो तिनो रकम समेत हात पार्ने भएका छौ श्रीकोट बरात ुकि रिउँलि बाँनियाले बताईन ।

पछिल्लो समयमा जिल्ला कृषि बिकास कार्यालय ग्रामिण तथा पुनर निमार्ण सस्थाले समेत बेमौसमी तरकारी सम्बन्धि कृषकहरुलाई आबस्यक साममाग्रिहरु, तालिम र बिउबिजन उपलब्ध गराएपछि हिउँद सिजनमा पनि बेमैसमि तरकारी उत्पादन गरी बिक्री गर्ने संख्या जिललाका ग्रामिण भेगमा समेत उल्लेख्य छ ।

प्रतिक्रिया दिनुहोस्