स्वराज नेपाल प्रस्थान



नेपाल समाचारपत्र, काठमाडौँ ।

दुई दिने नेपाल भ्रमणकालागि नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गरेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रयोग गर्ने जहाज भारतीय सेना अन्तर्गत वायुसेनाको भएको बताइएको छ ।

स्वराज ब्राजिलमा बनेको र ‘बिजनेस पर्पोज’ का लागि निर्मित इम्ब्रेअर– लिगेसी ६६ नामक जहाजबाट काठमाडौं प्रस्थान गरिसकेकी छन्।
उनी केही समयमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्दैछिन्।

प्रतिक्रिया दिनुहोस्