यस्तो छ प्रदेशमा रहने सात मन्त्रालयहरुको कार्यक्षत्र



नेपाल समाचारपत्र, काठमाडौँ।

संघिय प्रणाली अनुसार सरकारले प्रदेशमा ७ मन्त्रालयहरु तोकेको छ । सरकारले सातवटै मन्त्रालयको कार्य विभाजन पनि टुङग्याएको छ ।

यस्ता छन प्रदेशमा रहने मन्त्रालयहरु

१. मुुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय

२. आन्तरीक मामिला तथा कानुन मन्त्रालय

३. आर्थीक मामिला तथा योजना मन्त्रालय

४. भौतिक पूर्वआधार तथा विकस मन्त्रालय

५. समाजिक विकास मन्त्रालय

६. उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय

७. भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय

यस्तो छ सरकारले तोकेको सातवटै मन्त्रालयहरुको कार्यक्षेत्र

 

प्रतिक्रिया दिनुहोस्