बालकोटस्थित शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले मध्यमाञ्चलका प्रशिक्षकद्धय श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठलाई प्रतिष्ठानको नाम र लोगो अंकित खेल पोशाक हस्तान्तरण गरिन्।