कान सफा गर्ने बडको प्रयोग हानीकारक



काठमाडौँ ।
कानमा लागेको धुलोमैलो लगायतका फोहोर सफा गर्न धेरैले बाद प्रयोग गर्छन | कानको सफाई गर्न बड प्रयोग गर्नु फाइदाजनक हुन्छ भन्ने डेरीको सोचाई छ |

तर, यसले कानलाई बेफाइदा गर्न सक्छ | तपाइँ पनि कान सफा गर्न बड प्रयोग गर्नुहुन्छ भने सजग हुनुहोस् | कानको सफाइमा बडको प्रयोगले हुन सक्ने जोखिम यस्ता छन् :

इयर बड्ले कान सफा गर्दा मइला बाहिर निस्कनुको सट्टा झन् भित्र जान सक्छ |

जसले कानको संवेदनशील जालीलाई असर पर्न सक्छ | कान कम सुन्ने समस्या हुन् सक्छ |

इयर बड माथिल्लो भागमा कपास लगाइएको हुन्छ | कान सफा गर्दा यो भाग भित्रै अड्कन सक्छ | नुहाएर कान सफा गर्दा कपासमा पानी जमेर बस्न सक्छ, जसले गर्दा कानभित्रै कपास अड्कने सम्भावना बढाउँछ |

इयर बडको दैनिक प्रयोगले कानको भित्री छाला खुइलिन सक्छ | यसले कानको सुन्ने क्षमतामा असर पर्न सक्छ |

कानभित्र हुने चिल्लोपनले कानको जालीसम्म धुलोमैलो जानबाट रोक्छ | यसले कानको सुन्ने क्षमतामा असर पर्न सक्छ |

कानभित्र हुने चिल्लोपनले कानको जालीसम्म धुलोमैलो जानबाट रोक्छ | तर, बदले सफाइ गर्दा चल्लोपन पनि सफा हुन्छ, जले गर्दा धुलोमैलो जानबाट रोक्छ |

तर, बडले सफाइ गर्दा चल्लोपन पनि सफा हुन्छ, जसले गर्दा धुलोमैलो कानको जालीसम्म सहजै पुग्न सक्छ |

कानको जाली कहाँ हुन्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ | यदि गल्तीले पनि बाद जालीसम्म पुगेमा ठुलै समस्या हुन् सक्छ |

प्रतिक्रिया दिनुहोस्