सिमोनलाई एक तोला सुन



काठमाडौं, (नेस)
कान्तिपुर यातायात व्यवसायी संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ४ बादोरियो कराँते खेलाडीलाई सम्मान गरेको छ। संघको चौथो साधारणसभामा जापान, जर्मनी, मलेसिया, श्रीलंका, फिलिपिन्स र भारतमा विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, २ रजत र २ कास्य जितेका सिमोन खत्रीलाई एक तोला सुन प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्